२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

नेपालमा साक्षरताको अवस्था र डिजिटल साक्षरताको आवश्यकता

जसले अक्षर वा लिपि चिनेको छ त्यो साक्षर हो । साक्षर हुने अवस्था नै साक्षरता हो । यसले अलिअलि लेखपढ गर्न सक्ने अल्पशिक्षित अवस्थालाई जनाउँछ । हाम्रो सन्दर्भमा हेर्ने हो भने कुनै व्यक्तिले आफ्नो नाम लेख्न, पढ्न अथवा हस्ताक्षर गर्न सक्ने भाषिक योग्यताका साथै दैनिक जीवनमा आइपर्ने सामान्य गणितीय हिसाबकिताब राख्न वा पैसा चिनेर कारोबार…