नमस्ते प्रधानमन्त्री ज्यू!म यो देशको असल नागरिक। शब्दको प्रयोग कथाले अनि परिस्थितिले मागेको कारण मैले दिएँ।सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरलाई यो पत्र मैले भक्तपुरबाट कोर्दै छु। मैले पत्रको मार्फत हजुरको अन्तर हृदयलाई बिउँझाउन चाहेँ। सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार,हजुर त आराम कुशल हुनुहुन्छ भन्ने थाहा छ तर राज्यको करोडौं रकम खर्च गरेर सानदार भिभिआइपीका साथ मस्त यात्रा गरिरहनु…