७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

काठमाडौं मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्न पायो अनुमति

काठमाडौं । निजी लगानीमा राजधानीको सिनामङलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) ले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको छ । केएमसीले यसअघि मृगौला प्रत्यारोपण गर्न सरकारबाट अनुमति पाएको थियो । अब केएमसीले मानवको कलेजो पनि प्रत्यारोपण गर्न अनुमति पाएको हो ।यसअघि कलेजले मानव शरिरमा कलेजो प्रत्यारोपण गर्न अनुमति मागेको थियो । केएमसीले दिएको दरखास्त जाँचबुझ गरेर…