२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

धनगढी नृत्य प्रतियोगिता, सिजन ४ को फाइनलमा – दीक्षा बुढाऐर


११ पुस २०८२, शुक्रबार  

118
Shares

नेपालको सुदूरप्चिम् प्रदेश धनगढीमा चलिरहेको नृत्य प्रतियोगिता ‘Dhangadhi Dance Championship Season 4’ को फाइनलमा अन्य प्रतिस्पर्धी सँगै एक अब्बल र बलियो प्रतिस्पर्धी दीक्षा बुढाऐर पनि पुगेकी छिन्।

गौरीगंगा नगरपालिका वार्ड नम्बर ८, मसुरीया, कैलाली घर भएकी दीक्षा बिहानी क्षितिज इंग्लिश बोर्डिङ्गमा कक्षा ५ मा पढ्छिन् । गीत बज्यो कि नाच्न तम्सिने दीक्षाले विद्यालयमा पनि निक्कै राम्रो प्रस्तुति दिने गरेकि छिन्।

च्याम्पियनशिप धेरै प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै अगाडि बढेको छ। उक्त नृत्य प्रतियोगिताको ग्रान्ड फिनाले यही मिति २०८२ पौष २५ गतेका दिन हुने तय भएको छ। प्रतियोगिताका मुख्य निर्णायक कोरियोग्रफेर दीप श्रेस्ठ रहनु भएको छ तर उनका अनुसार विजेताको नतिजा भने सतप्रतीशत नै भोटको आधारमा निणर्यबाट तय गरिनेछ।

दीक्षा बुढाऐरलाई जिताउन यसरी भोट गर्न सक्नुहुन्छ:

१. E-Sewa App खोल्नुहोस्

२. Voting and Events मा जानुहोस्

३. DDC Season 4 मा click गर्नुहोस्

४. Diksha Budhaair को voting code 13 मा सकेजति भोट गर्न सकिन्छ

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : २६ बजे